• २०८३ बैशाख ९ गते बुधवार

वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिद्धारा दलहरुलाईआब्ह्वान (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९५० अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगत्तै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् ।

यसका लागि उनले दलहरुलाई प्रतिनिधीसभामा विश्वासकाे मत लिन सक्ने आधार सहित शुक्रबार ५ बजेसम्मको समय दिएकी छन् ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको पत्र

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस