• २०८३ बैशाख ४ गते शुक्रवार

क्यान र एमसीसीले एनपीएलमा फ्रेन्चाइजीलाई स्पिरिट अफ क्रिकेट अवार्ड दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा स्पिरिट अफ क्रिकेट अवार्ड सुरु गर्न एकसाथ आएका छन् ।

यो सम्मान निष्पक्षता, सम्मान र खेलको वास्तविक सारलाई उत्कृष्ट उदाहरण दिने फ्रान्चाइजीलाई प्रदान गरिनेछ ।

मङ्सिर १ गतेदेखि शुरु भएको एनपीएलको फाइनल मङ्सिर २७ गते हुने तालिका छ भने अहिलेसम्म आधा प्रतियोगिता सकिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस