• २०८३ बैशाख ९ गते बुधवार

सुन तोलाको २१ सयले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २६ , काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको २१ सयले घटेर तोलाको २ लाख ४४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ४६ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर ३१७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३१७० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस