• २०८३ बैशाख १० गते बिहिवार

राजावादीद्दारा ब्यक्तिको घर तोडफोड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, काठमाडौं  । राजावादीहरूको प्रदर्शन हिंस्रक भएको छ।तीनकुनेमा जम्मा भएर बानेश्वरतर्फ अघि बढेको जुलुसले निषेधित क्षेत्र तोडन खोजे पछि प्रदर्शन हिंस्रक भएको हो ।

स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ । झन्डै एक घन्टा देखि जारी झडप अझै नियन्त्रणमा आउन  सकेको छैन्।

प्रदर्शनकारीले तीनकुनेमा ब्यक्तिको घर तोडफोड गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस