• २०८३ जेष्ठ २८ गते बिहिवार

राजस्थानले टस जित्यो, फिल्डिङ गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १८, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ।

Riyan Parag of Rajasthan Royals and Hardik Pandya of Mumbai Indians at toss during match 50 of the Indian Premier League season 18 (IPL 2025) between Rajasthan Royals and Mumbai Indians held at the Sawai Mansingh Stadium, Jaipur on the 1st May 2025
Photo by Deepak Malik / Sportzpics for IPL

मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Sharing

प्रतिक्रिया दिनुहोस