• २०८३ बैशाख ८ गते मङ्गलवार

ओलीलाई सर्वाधिकार दिने निर्णय नमान्ने रावलको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, चितवन। एमालेको जारी महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वाधिकार दिने निर्णय गरेपछि अध्यक्षको उम्मेदवारी घोषणा गरेका भीम रावलले सो निर्णय नमान्ने बताएका छन् । बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीसदस्य छान्ने अधिकार दिने निर्णय पारित गरेको छ ।

रावलले भने सो निर्णय नमान्ने र अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । तर निर्वाचन आयोगले चुनावी कार्यक्रम नै सार्वजनिक गरेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस