• २०८३ बैशाख १९ गते शनिवार

जसपासहितका चार समुह आज नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत हुदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, काठमाडौं ।   नेपाली कम्युनिष्ट पार्टीमा आज जनता समाजवादी पार्टी एकिकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूहबीच एकता घेाषणा कार्यक्रम हुने भएको छ ।

एकता घेाषणा कार्यक्रम दिउसो १ बजे राष्ट्रिय सभागृह हुने जानकारी दिइएको छ । यस अघि दल र विभिन्न अभियानसहित १० दल एक ठाउमा आएर बनेको नेपाली कम्युनिष्ट पार्टीमा भिम रावल नेतृत्वको मातृभूमि जागरण अभियान समेत समाहित भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस