• २०८३ जेष्ठ २० गते बुधवार

नेकपा एसको सचिवालय बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १३, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा सो बैठक सुरू भएको हो । अध्यक्ष माधवकुमार नेपाल माथी पतञ्जली जग्गा प्रकरणमा संलग्न रहेको भन्दै बिशेष अदालतले ३५ लाख धरौंटीमा रिहा गरे पछि पहिलो पटक बसिरहेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस