• २०८३ भाद्र ५ गते शुक्रवार

नेपाल साफ यू-१७ को सेमिफाइनलमा भारतसँग पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौं । नेपाल जारी साफ यू-१७ पुरुष च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ । विहिबार राति सम्पन्न सेमिफाइनल खेलमा नेपाल भारतसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित सकिएको खेलमा नेपालले तिनै गोल दोस्रो हाफमा खाएको थियो ।

योसँगै भारत फाइनलमा पुगेको छ । अब भारतले फाइनलमा बंगालादेशको सामना गर्ने भएको छ । बंगलादेशले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अब फाइनल खेल शनिबार हुने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस