• २०८३ जेष्ठ ७ गते बिहिवार

प्रतिनिधिसभा बैठक : पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ७, काठमाडौं ।प्रतिनिधि सभाको आजको बैठकले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो ।

प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यहरुले सिंहदरबारस्थित प्रतिनिधिसभा, सङ्घीय सांसद सचिवालय दिन सक्नु हुने जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस