• २०८३ बैशाख ६ गते आइतवार

यस्ता छन्, मन्त्रिपरिषद्का १० वटा निर्णयहरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन ७, काठमाडौं । सरकारले मन्त्रिपरिषद्का २०८२ साउन ४ गतेका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले आइतबारको बैठकको १० वटा निर्णहरु सार्वजनिक गरेका हुन् ।

१.  २०८२ साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने एचयmयतष्लन ब्नचयभअययिनष्अब िब्उउचयबअजभक ायच क्गकतबष्लबदभि त्चबलकायचmबतष्यल या ब्नचष्–ाययम क्थकतझक ष्ल क्यगतज ब्कष्ब कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय सदस्य श्री गंगादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने,
२. चीन सरकारबाट बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी ीभततभच या भ्हअजबलनभ मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने,
.  विश्व बैंकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका । लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैङ्कसँग वार्ता गर्न अर्थ मन्त्रालयका । सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने ।
४. २०८२ साउन ८ देखि १० गतेसम्म चीनको क्जबलमयलन प्रान्तमा आयोजना हुने २०२५ क्ष्लतभचलबतष्यलब िऋयलाभचभलअभ यल च्भमगअष्लन ँययम ीयकक बलम ध्बकतभ । मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद । शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
.  २०८२ साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने क्भअयलम ग्लष्तभम ल्बतष्यलब िँययम क्थकतझ क्गmmष्त क्तयअपतबपभ मा कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीलाई सहभागी हुन । स्वीकृति प्रदान गर्ने ।
६.  २०८२ साउन ६ गते नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत गृह सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट गृह सचिव श्री गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने ।
७. भारतीय सेनाले आयोजना गर्ने १३४ तज भ्मष्तष्यल या म्गचबलम ऋगउ ँययतदबिि त्यगचलबmभलत २०२५ को इउभलष्लन ऋभचझयलथ र नेपाली सेनाको फुटवल टिमको इउभलष्लन ःबतअज मा २०८२ साउन ७ र ८ गते सहभागी हुन नेपाली सेनाका उपरथी श्री ध्रुवप्रकाश शाहलाई स्वीकृति दिने।
८. नेपाली सेनाका एक जना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने ।
९. २०८२ साउन ७ देखि १५ गतेसम्म जिम्बावेमा आयोजना हुने ज्ञछ तज mभभतष्लन तय तजभ अयलाभचभलअभ या तजभ अयलतचबअतष्लन उबचतष्भक तय तजभ अयलखभलतष्यल यल धभतबिलमक कार्यक्रममा सहभागी हुन वन तथा । वातावरण राज्यमन्त्री माननीय रूपा वि.क. लाई स्वीकृति प्रदान गर्ने,
१०.  नायवमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२÷४÷२ देखि लागू हुने गरी पेश गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने ।

Sharing

प्रतिक्रिया दिनुहोस