• २०८३ जेष्ठ ३० गते शनिवार

रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३, काठमाडौं ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

तुलसीपुर उच्च अदालत, बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले लामिछानेलाई धरौटीमा छोड्न आदेश गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस