• २०८३ मङ्सिर ५ गते शुक्रवार

क्यान र क्रिकेटरको जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली (फोटो फिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान) परिवारले जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।  टियु क्रिकेट मैदानमा क्यानका पदाधिकारी र क्रिकेट खेलाडीले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

क्यान र खेलाडीले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

Single Image

Single Image

Single Image

Single Image

Single Image

Single Image

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस