• २०८३ बैशाख २४ गते बिहिवार

सुन तोलाको १७ सयले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १, काठमाडौं ।   नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १७ सयले घटेर तोलाको २ लाख ५९ हजार कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ६० हजार ७ यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ३८८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि स्प्म्बार चाँदी तोलाको ३८७० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस