• २०८३ बैशाख ४ गते शुक्रवार

अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं ।  अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको गोलीबारीमा कैयौं घाइते भएका छन् ।

बोन्डी बीचमा हनुक्का उत्सव मनाउन एक हजार भन्दा बढी भेला भएको अवस्थामा अन्धाधुन्ध गोल चलेको थियो । न्यू साउथ वेल्स प्रहरीले गोली चलाउने दुई जनालाई पक्राउ गरेको जनाएको छ । गोली लागेका १३ जनालाई अस्पताल लागिएको र कैयौं हताहत भएको हुनसक्ने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस