• २०८३ साउन १९ गते मङ्गलवार

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बस्ने गरी स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १९ , काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने गरी स्थगित गरिएको छ ।

मंगलबार बसेको बैठकमा सभामुखले अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् । बैठकमा विभिन्न समसामयिक विषयमा सांसदहरूले धारणा राखेका थिए भने कार्यसूचीका केही विषयमाथि छलफल पनि भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस