• २०८३ जेष्ठ २७ गते बुधवार

सुरक्षा परिषदको बैठक सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौं । सुरक्षा परिषदको बैठक बसेको छ । सोमबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा परिषदको बैठक बसेको हो ।

बैठकमा वर्तमान सुरक्षा अवस्थाका विषयमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जामन्त्री कुलमान घिसिङ, प्रधानसेनापति, रक्षा मन्त्रालयका सचिव र मुख्यसचिव उपस्थित रहेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस