• २०८३ जेष्ठ ६ गते बुधवार

आजको मौसम : देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १५, काठमाडौं । आज बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने संभावना छ ।

यस्तै राती देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने संभावना छ । देशको एक(दुई स्थानमा भारी वर्षाको संभावना छ।

मौसम विश्लेषण
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू(भाग भन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ।

देशभर समग्र मौसमको अवस्था
हाल देशका अधिकांश सामान्य देखि पूर्ण बदलीको अवस्था छ। देशका थोरै स्थानम हल्का वर्षा भइरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस