• २०८२ जेष्ठ ३० गते बिहिवार

अज्ञात समूहको आक्रमणमा परि १७ जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ११ एजेन्सी । यमनको उत्तरी क्षेत्रमा अज्ञात समूहले आक्रमण गर्दा कम्तीका १७ जना सर्वसाधारणको मृत्यु भएको राष्ट्र संघले जनाएको छ ।

यमनको उत्तर क्षेत्रमा अवस्थित गभर्नरको कार्यालय रहेको सादा सहरमा बिहीबार मृत्यु भएका १७ सर्वसाधारणमध्ये १२ जना इथियोपियाली आप्रबासी रहेका र पाँच जना यमनी नागरिक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस