• २०८३ असार ८ गते सोमवार

उच्च अदालतका लागि ४ न्यायधिस सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौं । उच्च अदालतका लागि ४ जना मुख्य न्यायधिसमा सिफारिस भएका छन् । आज बसेको न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको हो ।

शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरुमा राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस