• २०८३ असार ५ गते शुक्रवार

उप-महासचिव ज्ञवालीलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं । एमालेका उप-महासचिव तथा पूर्व-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज उनले ट्वीट गर्दै आफूलाई कोभिड पोजिटिभ भएको जनाएका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘कोरोना पोजेटिभ आएको छ । सामान्य लक्षण देखिएको छ । ४र५ दिनअघिसम्म मसँग नजिक रहनुभएको सबैलाई सतर्कता अपनाउनु हुन, सुरक्षित रहन र लक्षण देखिएमा जाँच गर्नुहुन अनुरोध गर्दछु ।

Sharing

प्रतिक्रिया दिनुहोस