• २०८३ बैशाख ४ गते शुक्रवार

म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३१, काठमाडौं। म्यानमारमा भूकम्प पिडित घाइतेहरूको स्वास्थ्य उपचारमा खटिएका नेपाली सेनाका कर्मचारी सम्मानित भएका छन् ।

दुइ साता अघि म्यानम्यार गएका नेपाली सेनाका २३ जनालाइ आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति प्रशंसा निसानद्वारा सुशोभित गरिएको नेपाली सेनाले जनाएकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस