• २०८३ बैशाख ७ गते सोमवार

एन्फा बैठकका ११ निर्णयहरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २५, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले ११ निर्णय गरेको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको आकस्मिक कार्यसमिति बैठकले विभिन्न निर्णयहरु गरेको हो ।

Emergency Ex-Co PR

Sharing

प्रतिक्रिया दिनुहोस