• २०८३ असार १२ गते शुक्रवार

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले बढेको छ । यससँगै सूचक २६१०.०५ विन्दुमा आएको छ । ११ लाख ४९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको १ हजार २ सय १३ कित्ता सेयर कारोबार भएको छ ।

१२ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५८ वटा कारोबार भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस