• २०८३ जेष्ठ ३ गते आइतवार

फलेवास नगर अस्पताल निर्माण सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २६,काठमाडौं। एक पालिका एक आधारभूत अस्पताल योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५ शय्याको अस्पताल निर्माण थालेको छ । अस्पतालको शिलान्यास छ वर्षअघि भएको थियो ।

अस्पताल भवन रु नौ करोड २८ हजार लागतमा धमाधम निर्माण भइरहेको छ । नगरप्रमुख गङ्गाधर तिवारीका अनुसार अस्पताल परिसर नौ रोपनी क्षेत्रफलको हुने छ भने भवन साढे दुईतले हुनेछ । आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

Sharing

प्रतिक्रिया दिनुहोस