• २०८३ असोज ७ गते बुधवार

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । बिहिबार विधायन व्यवस्थापन समितिको १४३ औँ बैठक समितिको बैठक कक्षमा बिहान ११ः०० बजे बस्ने गरि तय भएको हो ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस