• २०८३ असार १८ गते बिहिवार

प्रचण्डले एकाबिहानै गरे तातोपानी कुण्डमा स्नान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८ काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तातोपानी कुण्डमा स्नान गरेका छन् ।पार्टीको पोखरा अधिवेसनमा सहभागी हुन हिजो त्यहाँ पुगेका प्रचण्ड साँझ म्याग्दीको अन्नपूर्णा गाँउपालिका–२ भुरूङ तातोपानी पुगेका थिए । आज बिहान भने उनले तातोपानी कुण्डमा स्नान गरेको  उनको सचिवालयले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस