• २०८३ जेष्ठ ६ गते बुधवार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

खबर २४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो । राष्ट्रपति र प्रधानमन्त्रीबिचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस