प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदौ २९, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हरितालिका (तीज)का अवसरमा शुभकामना दिनुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भन्नुभएको छ, “सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना ।”