• २०८३ बैशाख २६ गते शनिवार

संसदीय समितिमा भुमी सबन्धी बिधेयकमा छलफल हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा बैठक बस्नेछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस