• २०८३ जेष्ठ २१ गते बिहिवार

एमाले प्रमुख सचेतक बर्तौलाको हेटौँडा स्थित निवासमा आगजनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाको हेटौडाको मालिका नगरमा रहेको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

बालबालिकासहित परिवारका सदस्यलाई घरभित्रै थुनेर प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस