• २०८३ जेष्ठ २७ गते बुधवार

संसदको एक समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २४, काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्नेछ ।

जसअनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बिभिन्न मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्यायोजनाका बारेमा छलफल हुनेछ ।

बैठक बिहान ११ः०० बजे बस्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस