• २०८३ जेष्ठ २१ गते बिहिवार

किसान श्रेष्ठले गरे शंकर पोखरेलसँग छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २० , काठमाडौं । तत्कालिन एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग छलफल गरेका छन् ।

विहिबार पुर्व सांसद श्रेष्ठले महासचिव पोखरेल र नेता महेश बस्नेतलगायतसँग छलफल गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुन नगएका तत्कालिन एकीकृत समाजवादीका नेताहरु एमालेमा प्रवेश गर्न छलफलमा रहेका छन् । नेता श्रेष्ठसँगै रामकुमारी झाँक्री पनि एमालेमै फर्किन छलफलमा रहेकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस