• २०८३ जेष्ठ २१ गते बिहिवार

सुनसरीबाट ४५५ केजीगाँजासहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, सुनसरी।  सुनसरीबाट ४५५ केजीगाँजासहित एक जना पक्राउ परेका छन् ।

सुनसरीको कोशी गाउँपालिका–७ केराबारीबाट सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरले ४५५ केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस