६ भदौ, काठमाडौं । गुलेली अन्लाईन टि भी काे प्रस्तुती हास्य श्रृखंला गुलेली अहिले पछिल्लाे समयमा निकै भाईरल बन्दै र दर्शककाे मन जित्दै अाएकाे छ ।
गुलेली श्रृखंलामा राजु भुजेल,गणेश अछामी,सुबाेध गाैतम,संगम राई लब्ली,अनु खड्का,सरु के सी,सन्ताेष मगर,प्रदिप न्याैपाने,दुर्गा वराईली,सन्जेद उप्रेती,हरिहर उप्रेती,शिवराम भण्डारी र शिबराम अाचार्य रहेका छन् भने सङ्गीतमा राम कार्की र गायक यादव देबकाेटा (सरापे) ले गरेका हुन् ।
यस श्रृखंलाकाे छायांकन सम्पादन युवराज खत्री र श्याम तामाङ रहेका छन्। पछिल्लाे समयमा निकै भाईरल बनाउन मुख्य परिकल्पना मा जयकुमार थापा काे रहेकाे छ भने सल्लाहकारमा राज कार्की हुन्नुन्छ।
यश हस्य श्रृखंलाकाे निर्माता सल्मान साहिद र मुख्य सह-निर्देशक गणेश अछामी साथै कथा निर्देशन राजु भुजेल ले गरेका छन्। हेर्नुस भिडियोमा:
https://youtu.be/0erdc1lI4Pw