• २०८३ जेष्ठ २५ गते सोमवार

सुन तोलाको २ लाख ३० हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ हजार ४ सयले बढेर तोलाको २ लाख ३० हजार ६ सयमा कारोबार भइरहेको छ ।

यस अघि असोज १२ गते सुन तोलाको २ लाख २३ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले बढेर २९३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि असोज १२ गते चाँदी तोलाको २८१० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस