• २०८३ जेष्ठ ३१ गते आइतवार

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, काठमाडौं । आज प्रतिनिधि सभा अन्तरगत महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैँछ । शनिबार समितिको ६१ औँ बैठक बिहान १० बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस