• २०८३ बैशाख १६ गते बुधवार

ब्रेन्टफोर्डमाथि आर्सनलको सहज जित, शिर्ष स्थानमा कायमै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, काठमाडौं ।  इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले ब्रेन्टफोर्डमाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा मिकेल मेरिनो र बुकायो साकाले एक एक गोल गरेका हुन् ।

यो जितपछि आर्सनलको १४ खेलमा ३३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी ब्रेन्टफोर्डको १४ खेलमा १९ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस