• २०८३ जेष्ठ २२ गते शुक्रवार

बुढानिलकण्ठकम नगर प्रमुख कोरोना मुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । नगर प्रमुख खरेल कोरोना सङ्क्रमण भएपछि सेल्फ होम आइशोलेशन बसेका थिए ।


आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो । उनलाई सङ्क्रमणको कुनै पनि लक्षण देखिएको थिएन । उनि कोरोनामुक्त भएसँगै आजदेखि कार्यालयका काममा फर्किएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस