• २०८३ मङ्सिर ५ गते शुक्रवार

 लुम्बिनीले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएको छ ।

लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ । आजको खेलमा विराटनगरबाट फाफ डु प्लेसिसले एनपीएलमा डेभ्यु गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस