• २०८३ बैशाख ३ गते बिहिवार

विष्णु पौडेलसँग सञ्चारकर्मीको संवाद हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं ।   नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको उपस्थितमा बुधबार दिउँसो संवाद कार्यक्रम हुँदैछ।प्रेस चौतारीको आयोजनामा ‘सञ्चारकर्मीहरूसँग संवाद कार्यक्रम’ हुन लागेको हो ।

चौतारीका महासचिव हिरामान लामाका अनुसार पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छलफल गर्न लागेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस