• २०८३ जेष्ठ ९ गते शनिवार

गोरखाको हंसपुर केन्द्रविन्दु भएर भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, काठमाडौं । गोरखाको हंसपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर १५ मिनेट जादा गोरखाको हंसपुर केन्द्र विन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस