• २०८३ बैशाख २३ गते बुधवार

थप १०११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४९ हजार २ सय १९

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौँ । थप १ हजार ११ जनामा कोरोना  संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार ११ हजार १ सय ६७ हजार नमुना परीक्षण गर्दा १ हजार १ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १0 हजार ८ सय डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३३ हजार ८ सय ८२ जना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस