• २०८३ बैशाख २० गते आइतवार

साफ यू-२० च्याम्पियनसिप: पहिलो हाफमा नेपालमाथि बंगलादेशको अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै १२, काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा फ्री-किकबाट गोल गर्दै १-० को अग्रता लिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस