• २०८३ बैशाख १८ गते शुक्रवार

चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक

पेरिस ओलम्पिकको पहिलो पदक काजकिस्तानले जित्यो
खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १२, काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जितेको छ । चीनका १९ बर्षिय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान हासिल गर्दै पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै दोस्रो भएको दक्षिण कोरियाले रजत पदक जितेको छ भने तेस्रो भएको काजकिस्तानले काश्य पदक जितेको छ ।

पेरिस ओलम्पिकको पहिलो पदक काजकिस्तानले जित्यो
पेरिस ओलम्पिकको पहिलो मेडल काजकिस्तानले जितेको छ । काजकिस्तानले १० मिटर एयर राइफल मिक्स टिममा तेस्रो स्थान हासिल गरेसँगै काश्य पदक जितेको हो ।

यो काजकिस्तानको १९९६ को ओलम्पिकपछि पहिलो ओलम्पिक पदक हो ।

Sharing

प्रतिक्रिया दिनुहोस