• २०८३ बैशाख ५ गते शनिवार

नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ९, काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।  बुधबार समुह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस