(महेन्द्र सिंह ) मिति २०८१।०४।१० गते जिल्ला बाँके नेपालगंज उ.म.न.पा. १६ जमुनाह स्थित प्रहरी टोलीले भारतको रुपैडियाबाट नेपालगंज तर्फ आउदै गरेको . भारतको रुपैडिया बस्ने भुरे राईनिले चलाएको UP 40AJ 5901 नंम्बरको को मोटरसाईकल रोकि चेकजाँच गर्दा
उक्त मोटरसाईकलमा राखेको बोरा भित्र Aldigesesicp नामक औषधी १००पत्त (३०० ) ट्याबलेट लुकाई-छिपाइ राखेको अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी प्रमुख तुल बहादुर कार्किले जान्कारी दिनुभएको छ ।