• २०८३ जेष्ठ २८ गते बिहिवार

नेपाललाई आयरल्याण्ड ‘ए’को १ सय २२ रनको लक्ष्य

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौ । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड “ए” ले घरेलु टोलीलाई १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको आयरल्याण्ड एले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको हो ।

आयरल्याण्डको ए टिमलाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेल, गुलसन झा र ललित राजवंशीले समान २ विकेट लिएका छन् । करन केसी र कुशल मल्लको नाममा समान एक एक विकेट रह्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस