• २०८३ जेष्ठ २ गते शनिवार

परराष्ट्रमन्त्री राणासँग जापानी राजदुत युताकाको भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ७, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका राजदुत किकुता युताकाले भेटवार्ता गरेका छन् ।

सोमबार अपराहन्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र जापानको सम्बन्ध विस्तारको विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस