• २०८३ बैशाख ९ गते बुधवार

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको जसपाले जनाएको छ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो। बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्ने लगायतका विषयमा समेत छलफल हुने छ।

Sharing

प्रतिक्रिया दिनुहोस